About Sandip Jnawali

I grew up in Argakhanchi, Nepal. My career in travels and tours brought me to Kathmandu City in my early twenties. I am working as Sr. Ticketing officer at Sumegh Tours and Travel Pvt Ltd. Then, one day a magical thing happened: I discovered my love for writing. And over the course of a couple of life-changing years, I wrote my first article, नेपालको बिकास.

After the first article, the fondness of writing augmented. I have written several other articles and I can’t believe I get to share them with you now! I can’t wait for you to read it.

I made this website for you, dear reader. I invite you to become involved and share any comment that will help to profound these articles. You can also find me on Facebook as Sandip Jnawali.

नेपालको बिकास



नेपालको बिकास किन हुन सकेन ?

विस्वको कुनै पनि देश आँफै बिकास भएको पक्कै पनि होइन, त्यस ठाउँ वा देशको भौगोलिक बनावटले केही हदसम्म काम गरेको हुन सक्छ तर के नेपालको बिकास म यती धेरै पछाडि पर्नु म ठाउँ र भौगोलिक बनावट नै दोशी हो त ? के यो भनेर हामी पन्छीन मिल्छ । म नेपाली भको र नेपाल मै रहेर काम गरी रहेको ब्यक्ती जो एक पहाडी जिल्ला अर्घाखाँची म जन्मेको । म त्यो अवस्था मा हुर्के जुन समयमा देश गृहयुद्ध मा होमिएको थियो । दिनदिनै त्रासमा बाच्नु पर्थ्यो । घरमा अभिभावक विद्यालय बाट बच्चाबच्ची नफर्कुन्जेल के भो भन्ने डराउने अवस्था थियो अलिकती ढिलो गर्‍यो भने माओवादीले लगे कि आर्मिले मार्यो भनेर रुँदै बस्ने अवस्था थियो । बिकास निर्माण को कुरा नै गर्ने हो भने पहाडी जिल्लामा सबै भन्दा अगाडि हाम्रो जिल्ला नै पर्न आउछ किन ? किनकी हामी सचेत छौ हाम्रो जिल्ला मा अरु जुल्ल म जस्तो भ्रस्टाचार हुन पाको छैन । भ्रस्टाचार हुँदै नहुने भन्ने छैन हो हुन्छ बिस्व को अत्यन्त बिकसित मुलुकमा पनि भ्रस्टाचार हुने गर्छ तर नगन्य रुपमा ।

हाम्रो देशमा बिकास हुन नसक्नु को मुख्य कारण भनेको नै भ्रस्टाचार नै हो । हाम्रो देश भ्रस्टाचारको दल्दल म यसरी पसेको छ कि त्यो दल्दल बाट निस्कन अब धेरै गाह्रो देखिन्छ । मन्त्री बनेर राम्रो चर्चा कमाएका बाबुराम भट्टराई कि धर्म पत्नी एसियाको भ्रस्त महिल नेत्रिको सुचीको अग्रपन्तिमै देखिन्छिन , आफ्नो सम्पत्ति नै नभको भनिएका शुशिल कोइराला को मन्त्री परिषद को मन्त्री हरु भुइचालो को चपेतामा परेको देश लाई अन्य देशले पाठकओ सहयोग समान कुम्ल्यो रे भन्ने समाचार सुन्नु पर्छ । गृह मन्त्री जनता सँग राम्ररी बोल्न सक्देनन मै हुँ भनेर थातिएर हिद्छन ।

अख्तियार को काम म पनि खोत देखिएको छ । यहाँ अख्तियार को काम हेर्नुस् त जो पावर मा छ तेस्को छन्बिन छैन । जो कम्जोर छ उस्को मात्र छन्बिन पुरानो भ्रस्त लाई कर्वही गरेर अहिले गरी राखेको लाई छोड्ने हो भने देशको धुकुती रित्यौन किन चाइयो अख्तियर । एक जना कर्मचारी सरुवा गरेको कती घुस लिएका छन नेता हरु कोही बोलेको छ छैन किन । कुनै मन्त्रालय ले अहिले सम्म हरेक हिसाब किताब आफ्नो वेबसाईट मा राखेको छ ? छैन । जब सम्म हरेक हिसाब किताब सम्पूर्ण नेपाली ले थाहा पाउने गरी देखाईदइन तब सम्म देशमा भ्रस्तचर अझ फैलिन्दै जान्छ भने देशको बिकास झन झन पछाडि जाने पक्का छ ।

अर्को कुरा देशका युव हरु खाडी मुलुक मा गएर १२ घण्टा सम्मा काम गरेर ३०-३५ हजर कमाउछन के नेपाल सरकारको त्यो छेमत छैन । बिदेशी थेकेदार लाई थेक्का दिएर यसरी भ्रस्टाचर गरिन्छ कि त्यो यहाँ कसैले चाल् पाउंदैन । एक कम्पनी दर्ता गर्न गयो २ - ४ हजार घुस दिएर १० मिनेतमा हुन्छ भने घुस नदिन्दा किन यो पुगेन र त्यो पुगेन भनिन्छ यहाँ । हो यदी मैले घुस दिन मन नलाग्द नलाग्दै म दिन वाध्य हुन्छु र पनि केही नबोली किन हिद्छु । हो मैले बहिर भने भने पनि मलाई कर्वाही हुन्छ तर त्यो भ्रस्ताचरी लाई हुँदैन । मेरो कम्पनी ब्लक्क लिस्तेद हुन्छ अर्को झन्झत बोक्नु भन्दा गये जायोस २-४ हजार चुप लग्नु नै ठीक भन्थान्छन बुझेकाहरु पनि ।

हामी हरु पनि तेस्ताइ छौ म यो पर्ती को र त्यो पर्ती को रे , कसरी हुन्छ बिकास हो हाम्रो मा प्रजातन्त्र अथवा लोकतन्त्र आयो भन्छन नेता हरु कुनचै सर्बसाधारण लाई आको छ लोकतन्त्र वा प्रजातन्त्र छैन आको नेता लाई आको हो सबै जंगल मा भाका हरु महल म बस्न थाले, पावर नभको हरु पावर म पुगे जनता झन पछादी । म नेपालका नेताहरुलाई चुनौती दिन्छु तिमी हरु सक्छौ भने राज्य कती चाहिन्छ वा चाइन्दैन । राजा राख्ने वा यही अवस्था ठीक छ भनेर हनमत सङ्रह गरौ तिमी हरु जनता ध्दार चुनिएका हामी भनेर ध्य्वस दिने हरु तिमी हरुलाई जनताले यसकारण चुने जस्को विकल्प नै छैन । तिमी हरु राम्रो भनेर मत दिएक होइनन तिमी हरु कती भ्रस्त छौ भन्ने नेपाली ले मात्र होइन बिस्व ले अहिले देखाइदियो अझै पनि तिमी हरु लाई लज लागेन ।

मैले १ अमेरिकन नागरिक सँग कुरा गरेको थिए भुइचलो गको केही दिन पछी उस्ले भनेको थियो नेपाल सरकारलाई पैसा दियो भने सबैलाई थाहा छ त्यो कहाँ जान्छ भन्ने तेसैले आँफै ले प्रत्यक्छ्य दिने हो सरकार मार्फत दिने होइन भन्यो । उस्ले भनेको कुरा ठीक थियो तर म एक नेपाली नागरिक भको करण ले गर्दा मलाई चसक्क मन मा घोच्यो म केही बोलिन । मैले कुरा अर्को तिर सुरु गरे । हाम्रो देश को बजेट को ५० प्रतिसत मात्र पनि लगानी हुने हो भने धेरै बिकास सम्भब छ यहाँ १० प्रतिसत भन्दा बढी लगनी हुँदैन । हेर्नुस् त देशको बजेट ३ खर्ब आउछ वार्षिक कर्मचारी को तलब १ खर्ब नै लाग्यो भने बाँकी रह्यो २ खर्ब तेस्मा पनि १ खर्ब अरु नै खर्च मै राख्नुस् १ खर्ब लाई मात्र ७५ जिल्ला लाई भाग लगाउनउस १ अर्ब भन्दा धेरै पर्न आउछ १ अर सम्पूर्ण लगनी हुने हो ल तेस्मा १० प्रतिसत मात्र भ्रस्तचर भयो भने पनि ९० करोद हुन्छ तेस्ले कती बिकास गर्न सक्छ । अर्को काठमाडौं आँफै मा बिकसित शहर हो भने यो जिल्ला आँफै मा धनी जिल्ला पनि हो । यस्तै जिल्ला हरु लाई बिस्लेशन गरेर बिकास बजेट को बानफाण गर्ने हो भने देशको मुहर फेर्न धेरै समय चाइन्दैन छिट्टै नेपाल पनि बिस्वको बिकासित राष्ट्र हरुको सुची म पुग्न सक्छ ।

इच्छ शक्ती भको शासक सत्तामा आउन्दैन देश यही अवस्था मै गुज्री रहन्छ । एक ले अर्को लाई दोश देखायो आफु खायो बस्यो भुँडी भर्यो ३ पुषत लाई पुग्ने गरी जम्मा गर्‍यो कोही बोल्ने निस्कियो भने गुण्डा लगायो मर्दियो तन्ता साफ यस्तै यस्तै करण हरु छन बाधक नेपाल पछाडि पर्नु का ।

धन्यवाद