My photo
sandip jnawali
Sandip Jnawali is a Sr. Ticketing officer at Sumegh Tours and Travel Pvt Ltd. I'm a Travel consultant also, If any one need to Help for travel to any new place I'm always ready to help them. I am always enjoy meeting new people and maintaining a lot of relationships and share our faith and views. I'm a person who guiding by Bahai'i Faith. I'm not a professional contain writer. I would like to write note my personal views

तराइ को आन्दोलन र त्यस्ले भारतमा पर्न सक्ने प्रभाव


नेपाल मा भै-रहेको आन्दोलन यसरि नै गयो भने अत्यन्त नकरात्मक असर नेपालमा मात्र होइन भारत मा पनि पर्ने पक्का छ । त्यो उदहरण हो अल्कयदा र आइएसआइएस किन कि यस्को जन्म गराउने देस हो Unaited State of America आज उसैको मुख्य सत्रुको रुपमा देखियेको छ, अरुलाइ बिगार्न खोज्दा आफ्नो के हुन्छ त्यो सोच्नु पर्ने हो भारत तार छैन । उल्टो आफ्नो देसका नगरिक लाई सहयोग गर्न आग्रह गरेको देखियेको छ । म नेपाली हुँ मलाई भारतियको सहयोग चाहदैन भन्देन हो नेपाल लाइ भारत को सहयोग चाहिन्छ र भारतलाइ पनि नेपालको सहयोग चाइने छ । त्यो बिगत हेर्ने हो भने भारत स्वतन्त्र हुने बेला नेपाली ले के सहयोग गरेका होइनन नेपाली कति सम्म चुप बसेका छन् आफ्नो भु-भाग के नेपाल ले भारत सँग हारेर गुमाको हो र ? हामी यदि ब्रिटेन सँग हामीले सम्झौता गरेको हो भने ब्रिटेन भारत छोडेर गयो भने नेपाली भु-भाग किन नेपाल ले फिर्ता पायेन ? भारत किन नेपाली भु-भाग आफ्नो भनेर बसेको छ ? नेपाल बोलेको छैन । भारत नेपाल को विकास शान्ति सु-व्यबस्था कायम भयेको चाहँदैन , जसरि USA ले जसरि सोभियत सङ्को बरबादि चहन्थ्यो त्यहि चाहन्छ । तर नबुझेको कुरा के भने USA त पावर सोभियत सँघ सँग वाट आफ्नो हात लिन चाहन्थ्यो । केहि हद सम्म सफल पनि भयो। तर भारत किन यसो गर्दै छ नेपाल म के पानी मात्र को लागि हो त वा अङ्रेज् ले बक्स दियेको नेपालको भु-भाग ले नपुगेर सबै लिन तल्लिन छ । 

अर्को भारतिय सरकार ले बुझ्नु पर्ने कुरा के पनि छ भने नेपाल बिरुध्द आफ्नो भु-भाग प्रयोग गर्न दिंदा भोलि नेपाल पनि त्यहि गर्यो भने के होला ? अथवा यसरि नै आन्दोलन को नाममा आतन्क मच्चाउने काम भैरहन्छ भने सायद नेपाल सरकार केहि सोच्ला जो भारतले सम्झेको हुनु पर्छ नेपाल मा भयेका सरणरार्थि कसरि नेपाल आयेका थिये भोलि बिहारि भयेर नेपाल को बर्बदि गर्न नेपाल आयेका हरु आफुलाइ सच्चा नेपाली भनेर मधेसमा आन्दोलन् को नाममा आतन्क मच्चाउने कामहरू गर्दै छन् । यो अबस्था रोक्न नेपाल पनि भुटान जस्तै कदम् चल्यो भने के भारत तयारि अवस्था मै छ त ? उनिहरुको आस्र्यको लागि वा त्यति बेला आइएसआइएस र usa को अथवा usa र अलकायदा को जस्तो ब्यवहार हुने हो ? 

हो मधेस को आन्दोलन माग केहि हद सम्म जायज भये पनि जो आन्दोलन को नेत्रित्व गरेको नेता भन्ने हरु छन उनिहरुको नियत भने प्रश्ट यदि सत्ता  पाये भने मधेस का जनताहरू भाण जाउन भन्छन्  त्यस्को उदाहरण हो केहि समय अगि भयेको प्रधान्मन्त्रि को चुनाव साथसाथै राष्ट्रपति  उपराष्ट्रपति को चुनाव प्रधान्मन्त्रि सुशिल कोइरालाले जितेमा मन्त्रि पड्काउन पाउने लोभ  भोट हाले तर  राष्ट्रपति  उपराष्ट्रपति को चुनावले केहि नदिने भये पछि त्यस्को चुनावमा भाग लियेनन् यीन को नियत् कस्तो  भन्ने कुरा यत्ति नै प्रयाप्त  तै पनि अन्य केहि कुरा पनि लेखि हालु मधेस को नेता भन्ने हरु जब पटक पटक सानदार मन्त्रालय पाउँदा के गरे आफ्नो सम्पति जम्मा गर्ने बाहेक।


Comments

Popular Posts