My photo
sandip jnawali
Sandip Jnawali is a Sr. Ticketing officer at Sumegh Tours and Travel Pvt Ltd. I'm a Travel consultant also, If any one need to Help for travel to any new place I'm always ready to help them. I am always enjoy meeting new people and maintaining a lot of relationships and share our faith and views. I'm a person who guiding by Bahai'i Faith. I'm not a professional contain writer. I would like to write note my personal views

सङ्हियता र आन्दोलन बिचका केहि तथ्य


सङ्हियता किन केको लागि भन्ने प्रश्नको जवाफ कुनै दल ले कहिले दिना खोजे दिने प्रायत्न अहिले गर्दै छन कुनै देसको लागी सङ्हियता किन आवस्यक पर्छ ? त्यो यहाँको अधिकन्स जनातालाई अहिले पनि थाहा छैन नेताले जे भन्यो तेही मान्ने मर्न तयार हुने हामी नेपाली को बानी कारण हो, भने अर्को कुन कुरा मग्द के हुने भन्ने बिश्लेसन नगर्ने आम नेपाली को बानी एकतिर भने अर्को तिर नेपाल को अधिकान्स जनाता कुनै कुनै कुनै पर्ती को कार्यकर्ता छन बिश्व को कुनै तेस्तो मुलुक होला जहाँ कार्यकर्त नभको देस नेपाल बहेको अरु कुनै अब सोच्नुस यहाँ जनाता को ? ति कार्यकर्ता जो कुनै एक नेताको इशारामा मर्न पनि तयार हुन्छन मार्न पनि ? जनाता त्यो हुनु पर्छ जो स्वत: बिश्लेसन ले त्यो ब्यक्ती चुनोस जस्ले देस जनाताअको भविस्य आफ्नो काधमा लिना सकोस त्यो बोझ आफ्नो टाउकोमा लिना सकोस ? के यो सन्स्कर नेपाल मा ? जबा सम्म त्यो सस्कर नेपालमा बस्ने छैन तबा सम्म यहाँ कोही मैका लाल छैनको सस लिना पौने छैन चयो कुनै दल को नेता होस फेरी कार्यकर्ता नै किन नहोस
नेपाल लाई आफ्नै पत्नी को दाईजो वा बाउको सम्पती थान्ने हरु रहे सम्म सङ्हियता ले केहि हुने वाला अरु केहिले सङ्हियतको आवस्यकता तेती बेल महसुस हुन्छ जबा केन्द्रिय सरकारको आन्खा सबै ठाउँमा पुग्ने वातावरन हुँदैन होला नेपालमा पनि त्यो आवस्यकता महसुस भएको हुन सक्छ तेस्को बिरोध गर्न चाहन्न तर सङ्हियता को निर्माण  गर्द अपनाउनु पर्ने मुखय कुरा के के ? त्यो गर्ने प्रायस न त आन्दोलन म गएक हरुले गरेका छन न राजायको उच्च ओहोदा मा बस्नेले गर्ने चेश्ता नै गरेका छन । यस्तो बिदएमबिएना यहाँ देख्न परेको छ कि अहिले ? देश सङ्हियता मा जाने रे तर कही जिल्ल फुतौनु पैदैन रे कही विकाश क्षेत्र नै । अब भन्नु होस सङ्हियता हुने भने पछी त हरेक सम्रचना फेरिने होईन र ? तेसो हो भने किन यस्को लडाईं ? अनि अर्को कुरा नेपाल तेस्तो भुबनोत भएको देश हो जहाँ बिभिन्न जात जाती भाषा भशि, धर्म, पेसा भएका ब्यक्ती बस्ने देश हो यहाँ अहिले सम्म मिलेर बसेक हरु अहिले झगडा किन गर्दै छन ?
मलाई कारीब २०५२ साल को चुनबा अलि अलि याद छ, राज निती र पर्ती ले मन्छेलाई कती कमिना बनुदो रहेछ भने एकै घर मा जन्म लिएका दिदी बहिनी भाई हरु एक अर्का बिच नबोल्ने स्तिथी पैदा गरेको थियो त्यो किन भयो ? उनि हरु न त राज निती बुझ्ने भाई सकेक थिए न तीनएए हरुलाई आफुले अपनएको पर्ती को सिध्धन्तको बारे जानकार थिए ? यही कुरा आज तरइ मा भाई रहेको छ ? यस्को अन्त्य जबसम्म हुँदैन अथवा यो सन्स्कर बनेर बस्छ तबा सम्म यस्को उपचार कही कतै हुन सक्ने छैन ।
अहिले को मधेस आन्दोलन को बारेमा केहि कुरा नियालेर हेर्नु जरुरी छ । तरइको थेकेदार भन्ने हरुको चारइत्रको पनि ख्याल गर्नु पर्छ उनि हरु मधेश प्रेमी देश प्रेमी या फेरी भरत पारसत । हिजो मधेस र मधेसी पहाडीय बाट हेपिएका त्यसैले मधेस कुनै पहाड सँग जोदिनु हुँदैन भनेर आन्दोलन गर्ने नेता ति नै हुन्, जो अहिले चुरे क्षेत्र लाई आफ्नो टाउको भनेर अर्को रदको मच्चै रहेका छन ? हिजो त्यही चुरेको मन्छेले शोषन गरे रे अहिले त्यो आफ्नो टाउको रे । यो स्वोत: स्फुर्त रुप मा भको आन्दोलन कुनै हालत मा पनि होईन । आन्दोलन म जानको लागि धम्क उने उचल्ने पछर्ने लोभ लालच आदी भएको कुरा भिभिन्न संचार माध्यम मा आएकै चन । तर यस्को बिजरोपन को मुख्य दोश भनेको जे भए पनि माओवादी नै हो । हिजो राजनीतिक धाराल बाट माथि उक्लना ति जनाताका टाउको मा तेकेर निस्कनु पर्ने थियो जुन अहिले छ र धेरै त्यस्त उछृखल नेता भन्ने हरु जन्मआयो अहिले न दिना सक्ने हैसैयत बनायो न रोक्न सक्ने ।
यस्को निरकर्न कसरी गर्ने भन्ने कुरा भनेको जनता लाई सङ्हियता को बारेमा जानकार बना उनु बहेक अरु केहि छैन । अब सङ्हियता पहिचन को आधर्मा गर्ने काठमाडौं मा ने वार छन यो उनि हरुको भयो ठीक छ तर काठमाडौं भन्दा बहिरा बस्ने ने वार चै के त ? ति नि चै के कि १ घर एक राज्य दिने ? यहाँ राज नितिक उथल पुथल बना उने जती पनि नेता छन ति त्यही क्षेत्र का छन जो अहिले पिछदिएका भनिएका छन हिजो गणेश मान ने वार समु दाय क थिए बि पि जि पि तरइक थिए । अहिले राष्ट्र पती उप राष्ट्रपती तरइकै मधेसी समुदा यका छन । यहाँ यिनी हरुलाई त्यो ओहोदा म पुर्यौने के पहाडीय होईनन ? हुन भने आज यो चै किन ? होईनन भने भन्नुस कि यिनी हरु थिएनन र होईनन ? त्यस पछी हुन्छ मधेशी को पहिचान । मधेसै नै चिनिएन त अहिले ।
जो आफ्नो जो आफ्नो घरबात बहिर निस्कदा कुकुर ले ताङ मुनी पुच्छर्लोउकको जस्तो गर्छ तेस्तो नेता रे ? जहाँ समस्या छ तेस्को समाधान खोज्ने बेला हुन्छ त्यो बेला आफ्नो ३ पुस्ता लाई सम्पती थुपार्न लग्ने नेता अहिले जनाता को समस्या खोच्छ ? तरइ आफै म बिकास हुन सक्ने ठाउँ हो के त्य पहाडीयाले रोकेक छन वा फेरी तीनऐ मधेसी नेताको भुदी भरिएको छ ? हिजो तरइ मा तीनऐ मधेसी ज मिनदार ले ति सोझाना जनाता थगेर अहिले यो हङ्गामा गर्ने हैसियत बनएक होईनन । अहिले गली पहाडीयालाई गर्दै छन ।

त्यो राम्रो तरइ पिचढिएको भए उच्छ पहाडी र हिमालि जहाँ अहिले सम्म मोटर बातो पुग्न सकेओ छैन त्यो चै के ? कुनै पनि क्षेत्र को बिकास हुन नेपाल को सन्दर्भा म हिमाल देखी पहाड नै राम्रो सम्रचना हुन्छ त्यो तरइलाई पनि फैदा हो भने पहाड र हिमाल को लागी पनि तर यहाँ पहाद तरइ म मिसियो भने पहाडीया ले नै राज्य गर्छन आफु हेरेको हेरेकै x]/} xg] */ % g ls /fd|f] ug]{ lxDdt ;d:of oxL % .

Comments

Popular Posts