My photo
sandip jnawali
Sandip Jnawali is a Sr. Ticketing officer at Sumegh Tours and Travel Pvt Ltd. I'm a Travel consultant also, If any one need to Help for travel to any new place I'm always ready to help them. I am always enjoy meeting new people and maintaining a lot of relationships and share our faith and views. I'm a person who guiding by Bahai'i Faith. I'm not a professional contain writer. I would like to write note my personal views

नेपाल सरकार को निर्णय र प्रभाव

नेपाल सरकार को निर्णय र प्रभाव 
लुटिरहेका नेपाली हरु केहि हद्सम्म सन्तोशको सास फेर्न पाउने त भएका छन तर त्यस्ले जुन् प्राभब पार्ने छ त्यो भने अहिले देखि नै देखिन थालेको छ । त्यो निर्णय ले जुन प्रभाव पारेको छ त्यो अलि भयबह नै हुने देखियेको छ । नेपालमा हाल सुचारु भैरहेका travel agency हरु छन जुन् ७०० को हाराहारि मा छन जस्मा काम गर्ने कर्मचारि ५ जनाको औसत मा हेर्दा ३५०० हुन्छ भने काम्दार रोजागारिमा पठाऊने कम्पनि हरु केहि नहुंदा पनि ५०० को हाराहारिमा छन भने त्यस्मा काम गर्ने ब्यक्ति जो रोजगार पयेका छन तिनिहरुको सन्ख्या पनि उत्तिकै छ । जस्को सन्ख्या १०००० हुनु पर्छ यो सन्ख्या बेरोजगाार हुने पक्का छ । 
सरकारले एकातिर राम्रो काम गरेको छ भने अर्कोतिर त्यतिकै सम्बेदेन सिल मुद्धा को बेवास्ता गरेको प्रत्यक्ष रुपमा देखियेको छ । बेरोजगारको सन्ख्या अधिकतम हुने पक्का छ म यसो भन्दै गर्दा सरकारले गरेको निर्णय गलत भनेको कदापी होइन म मात्र यो भन्न खोज्दैछु कि सरकरले एकातिर राम्रो गर्दै गर्दा अर्को पैदा हुन आउने समस्याको बारेमा चासो नदिनु अति लाचरि पन देखियो । हो यि बेरोजगार हुन आउने त्यो सन्ख्या कम गर्ने उपाये के भनेर सरकारले अहिलेसम्म पनि सोचेको छैन के यो जायज हो । हो सरकारले गरेको काम प्रसम्सनिय छ तर के त्यो बेरोजगार सन्ख्यालाइ ब्यबस्थापन गर्ने दाइत्व बोध गरिनुपर्ने होइन ? के समस्याको समधान् खोजेको छ त ? 
हुनत नेपाली नेता १ राम्रो काम गर्दा त्यस्ले पार्ने प्रभावको बारेमा सोच्ने गरेको र त्यस्को सम्माधान् पहिलेदेखि नै खोज्ने तयारि गर्ने गरेको देखिदैन त्यो गरेको भए सायद नेपाल अहिले धेरै प्रगति गरिसकेको अवस्थामा सयद हुन्थ्यो कि ?

Comments

Popular Posts